बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली टोलीको यात्रा जितविहीन बन्दै टुंगिएको छ । नेपाली टोली शुक्रबार खेलिएको आफ्नो अन्तिम खेलमा पनि थाइल्यान्डसँग सात विकेटले पराजित भयो । ...