शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१२ बजे, १२ समाचार : अछाम घटनादेखि भ्रष्टाचारमा दोषी ठहर प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्चमा मुद्दा लड्न पाउने फैसलासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–  १. हत्या भएको निष्कर्ष  अछामको ढकारी गाउँपालिका-८, पल्साँताका १४...