काठमाडौं । सहिद दिवसको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वान’ प्रदर्शन हुन सकेन । प्रदर्शन रोक्न अदालतको आदेशपछि फिल्म रोकिएको हो । फिल्मको प्रदर्शन रोकिएसँगै...