काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली खेलाडी अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन् । बुधबार दशरथ रंगशालामा एन्फा महिला लिगको समाप्तिसँगै उनले घरेलु फुटबलबाट सन्न्यासको घोषणा गरेकी...