काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाले अप्रत्यासित हार भोगेको छ । ‘सुपर–६’ चरणको बुधबार खेलिएको अन्तिम खेलमा श्रीलंकाले अस्ट्रेलियालाई...