बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

आईजीपीलाई गृह मन्त्रालयप्रति उत्तरदायी बनाउन खोजेकोमा प्रहरीको असन्तुष्टि

काठमाडौँ । संघीय संसद्मा दर्ता भएको प्रहरी विधेयकबारे प्रहरी हेडक्वार्टर असन्तुष्ट बनेको छ । आईजीपी बसन्त कुँवरले मंगलबार ७ जना पूर्व आईजीपीलाई बोलाएर त्यसबारे छलफल गरेका छन् । नेपाल...