शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

दीपानारायणको स्वरमा ‘कोपिलाको पुकार’ सार्वजनिक

काठमाडौँ । गायिका दीपानारायण झाको स्वर रहेको गीत एल्बम कोपिलाको पुकार सार्वजनिक गरिएको छ । गीतकार सङ्घले राजधानीमा एक कार्यक्रम गर्दै एल्बम सार्वजनिक गरेको हो । एल्बममा समाजसेवी, साहित्यकार तथा...