काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई पहिलो पटक संशोधन गर्न लागेको छ । २०६४ सालमा ऐन बनेपछि पहिलोपटक नै व्यापक संशोधनको तयारी थालेको...