बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

कांग्रेस पनि अलोकतान्त्रिक र निरङ्कुश बाटोमा हिँड्यो : माओवादी

काठमाडौँ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीले वर्तमान सरकार अलोकतान्त्रिक र निरङ्कुशताको बाटोमा हिँडेको भन्दै उक्त बाटोमा प्रजातान्त्रिक भन्ने कांग्रेस समेत लाग्नुलाई दुःखद भनेका छन् ।  बिहीबार राष्ट्रियसभा बैठकमा...