काठमाडाैँ । महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ। ५० भन्दा बढी घाइते छन्। दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा...