कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखि अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिता सुरू भएको छ । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने नारासहित...