बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

‘दुई मन्त्रीले डाक्टरको निर्वाह भत्ता २५ हजार तोके, हामी मान्दैनौँ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबिच भएको सहमतिलाई लिएर आवासीय चिकित्सकहरू आक्रोशित बनेका छन् । स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरूको निर्वाह भत्ताका विषयमा गरेको सहमतिप्रति उनीहरू आक्रोशित...