बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनि, हामी चाहिँ पढिरहनुपर्ने ?

यतिबेला स्कुलमा फाइनल परीक्षा आउन लागेको छ । सबै विद्यार्थीलाई पढ्नको तनाव छ । घरमा अभिभावकले पनि पढ–पढ मात्रै भनिरहनुहुन्छ । तपाईंलाई पनि घरमा जतिबेलै बुबाआमाले पढ–पढ मात्रै भनिरहनुभएको होला...