काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनाराण पाण्डेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको इजलासले सचिव पाण्डेको बन्दीप्रत्यक्षीकरण निवेदनमा...