काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा इंग्ल्याण्ड सबैभन्दा अभागी राष्ट्र हो । इंग्ल्याण्डले पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हालसम्म तीनपटक इंग्ल्याण्डले यो प्रतियोगिताको सफल आयोजना पनि...