आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफी आयोजना गर्दा भएको घाटा पूर्ति गर्न खेलाडीको ‘म्याच फि’ मा कटौती

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण भारतलाई उपाधि चुमाउँदै हालै सकिएको छ । पाकिस्तान प्रतियोगिताको मुख्य आयोजक बनेको थियो । तर, भारतले सुरक्षाका कारण देखाउँदै पाकिस्तानमा खेल्न...