आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

अन्तरराष्ट्रिय भेट्रान गोल्डकपको उपाधि विराट भेट्रान ‘ए’ लाई

सुन्दरहरैँचा । चौथो अन्तरराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराट भेट्रान ‘ए’ ले उचालेको छ । यहाँस्थित सुकुना खेलमैदानमा आज भएको फाइनल खेलका विराट भेट्रान ‘बी’  लाई  १—७...