बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

दुई घण्टाभित्रै दुई लाख प्यालेस्टिनी उत्तरी गाजास्थित आफ्नो घर फर्किए, खुसीसँगै दुःखी पनि !

रफाह । गाजा–इजरायल युद्धविरामपछि गाजाका मानिसहरू अब आफ्नो घर फर्कन थालेका छन् । गाजाका एक सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार सोमबार बिहान नेत्जारिम करिडोर खुलेको दुई घण्टाभित्र दुई लाख...