शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

रवि लामिछानेसहित कुल ३२ जनाविरुद्ध मुद्दा दर्ता

मकवानपुर । सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो ।...