सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

निर्वासित ब्राजिलियनलाई अमेरिकाले गर्‍यो अपराधीजस्तै व्यवहार

रियो दि जेनरियो । अमेरिकाबाट निष्कासित गरिएका ब्राजिलियन आप्रवासीहरूलाई विमानमा अपराधी जस्तै व्यवहार गरिएको छ । उनीहरू चढाइएको विमानमा न पानी थियो न त एसी नै चलेको थियो । ...