मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने

काठमाडौँ। चलचित्र 'वीर विक्रम','लिली बिलि','ब्लाइण्ड रक्स','गोर्खा वारियर','बबी',जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लभस्टोरी...