मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

विशेष अनुदानका लागि नयाँ कार्यविधि, के-के छन् नयाँ व्यवस्था ?

काठमाडौँ । संघीय सरकारबाट विशेष अनुदान प्राप्त भई प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने आयोजनाको लागत सीमा निर्धारण गरिएको छ । सरकारले विशेष अनुदानसम्बन्धी कार्यविधि २०८१ जारी गर्दै यस्तो सीमा...