बुधबार, १६ माघ २०८१
ताजा लोकप्रिय

कृषि पूर्वाधार बन्छन् तर किन चल्दैनन् ?

विराटनगर । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँ (भ्याटबाहेक) लागतमा मोरङको कटहरीमा निर्माण गरेको तरकारी बजार उपयोगविहीन बनेको छ । सो स्थानमा...