बुधबार, १६ माघ २०८१
ताजा लोकप्रिय

बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डगौरा) समुदायको बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ । सोही प्रयासस्वरूप यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक...