पोखरा । २०३४ सालदेखि छोरेपाटन माविले सञ्चालन गर्दै आएको पाताले छाँगो (डेभिज फल) पोखरा महानगर आफैले सञ्चालन गर्ने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकबाट पाताले छाँगोको स्वामित्व महानगरले लिनेगरी...