काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सुरु भएको छ । काभ्रेको पनौतीबाट फिल्मले सोमबारबाट छायांकन सुरु गरेको हो । काभ्रेमा केही दिन छायांकनपछि फिल्म पाल्पा र काठमाडौंमा खिचिनेछ । ...