बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

सडक सुरक्षा, जीवनको रक्षा : साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सुरु (तस्बिरहरू)

काठमाडौँ । 'सडक सुरक्षा, जीवनको रक्षा’ भन्ने नाराको साथ ललितपुर महानगरपालिकाद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ भएको छ ।  महानगरले आज जावलाखेल परिसरबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो...