काठमाडौँ । दुबईबाट काठमाडौँ फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको क्याबिन ब्यागको ताल्चा काटिएको पाइएको छ । योगेश्वर अमात्य नामका यात्रुले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ब्यागको ताल्चा काटिएको जानकारी दिएका...