टोरन्टो । क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्लाको नाम पनि परेको छ । रुबी टोरन्टो क्षेत्रकी पूर्व लिबरल सांसद र प्रेरक वक्ता पनि हुन्।उनले प्रारम्भिक दिनमा मोडलको रूपमा...