काठमाडौँ । अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका उम्मेदवार योगेन्द्र बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । सम्मेलनबाट नेतृत्व निर्माणको क्रममा संगठनमा सापेक्षित केन्द्रीकरण पैदा गर्ने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता...