शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन

काठमाडौँ । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार सातै प्रदेशमा निर्वाचन हुँदैछ । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने...