बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

शैक्षिक क्षेत्रमा आमूल रूपान्तरण किन ?

विद्यार्थीकाल मानिसको जीवनको सबैभन्दा महत्त्वपूर्ण समय हो । देश र समाजका लागि केही गर्ने हुटहुटीले यस समय मानिसको हृदय भरिएको हुन्छ । आम विद्यार्थीहरू यथास्थितिमा सामान्य सुधार होइन, आमूल रूपान्तरण...