सुर्खेत । कर्णालीमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्ना माग सम्बोधन नभए एक साताभित्र सरकारबाट बाहिरिने चेतावनी दिएसँगै कर्णालीको राजनीति तरङ्गित भएको छ ।...