टोकियो । जापानको केन्द्रीय बैंक ‘बैक अफ जापान’ (बीओजे)ले ब्याजदर बढाएको छ । शुक्रबार बैंकले प्रमुख ब्याजदर बढाएर शून्य दशमलव ५ प्रतिशत आसपासमा पुर्याएको हो । पछिल्लो आर्थिक तथ्याङ्कले गएको...