बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले दोस्रो रिपोर्ट–कार्ड (वार्षिक प्रतिवेदन) सार्वजनिक गरेकी छिन् । बालविवाह, मादक पदार्थ सेवनले निम्त्याएको घरेलु तथा महिला हिंसा, गरिबी निवारण लगायतका विषयलाई प्राथमिकता...