शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

कांग्रेसले नचिनेको चिनियाँ सदाशयता

नेपाल-चीन सम्बन्धमा अघिल्लो महिना अर्थात् सन् २०२४ डिसेम्बरमा विशेषतः आर्थिक सहकार्यमा केही सकारात्मक पहल भए । पहिलो त प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा बीआरआई सहकार्यको प्रारूपमा हस्ताक्षर गरे ।...