दोलखाको जिरीलाई ‘नेपालको स्वीट्जरल्याण्ड’ भनेर पनि चिनिन्छ । त्यही सुन्दर ठाउँ जिरीको काखमा हुर्किएका हुन् कृष्ण कुमार मगर । जिरीलाई सगरमाथाको मूलद्वारसमेत मानिन्छ । पर्यटकहरू यही बाटो आवतजावत गर्ने गर्छन्...