काठमाडौं । अमेरिकी न्यायालयले संविधानमा निहित जन्मसिद्ध नागरिकतालाई बदल्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अस्थायी रुपमा रोक लगाएको छ । न्यायाधीशले उक्त आदेश पूर्ण रुपमा असंवैधानिक रहेको राय पेश गरे ।...