काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा १ लाख ३१ हजार ४११ वटा सवारी साधन आयात भएका छन् । भन्सार विभागको साउन–पुसको तथ्याङ्क अनुसार यो सङ्ख्या गत आवको...