काठमाडौँ । सांसद कृष्णकुमार श्रेष्ठले सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले...