बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र

वेदकोट । कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र निर्माण गर्ने...