बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

पशुपति विकास कोष र ट्रान्सफर्मरको  दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफर्मरमा भ्रष्टाचार भएको जिकिर गरिएको मुद्दा र एमालेका नेता जोडिएको पशुपति विकास कोषको भ्रष्टाचार मुद्दा बिहीबार पेसी तोकिएको छ।  न्यायाधीशद्धय कुमार रेग्मी र...