बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सुकुमबासीलाई जग्गा दिँदा कति मासिन्छ वन क्षेत्र ?

काठमाडौं । सरकारले वन क्षेत्र अतिक्रमण गरेर बसेका सुकुमबासीलाई अतिक्रमित ठाउँमै जग्गा दिनेगरी व्यवस्था गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेका छन् । सरकारी पक्ष तथा लाभग्राहीले अध्यादेशको समर्थन गरिरहँदा...