बार्सिलोना । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार लेबनानमा ‘तत्काल युद्धविराम’ को लागि पुनः आह्वान गर्दै हिजबुल्लाह विरुद्धको युद्धमा इजरायलको ‘अस्वीकार्य आक्रमण’ को निन्दा गरेका छन्...