गत पुस १३ गते त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह भव्य रूपमा आयोजना भयो । त्यो दिन मेरा लागि अझ यादगार र विशेष थियो । मास्टर्स अफ फिलोसोफी एमफिल तहमा व्यवस्थापन...