सर्लाही । नेपाली कांग्रेसकी युवा नेतृ एवं मधेस प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले सर्लाहीका विपन्न एवं दलित समुदायका बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरेकी छिन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा...