दिसाबाट रगत आउनुका धेरै कारण हुन्छन् । त्यसमध्ये प्रमुख कारण पायल्स अर्थात् ‘हेमोरोइड्स’ हो । मलद्वारको नसा फुलेर फुटेपछि रक्तस्राव हुनुलाई ‘हेमोरोइडल ब्लिडिङ’ भनिन्छ । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ, चाहे त्यो...