रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा पहिलो पटक महिलाको आङ खस्ने रोगको सफलता पूर्वक अपरेसन भएको छ। प्रादेशिक अस्पताल गौरका डाक्टरहरूको टिमले मंगलवार माधवनारायण नगरपालिका ६ की ४९...