बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

९ सय मेगावाटको अरुण ३ विवाद  ः मुआब्जा दिएर तत्काल अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौैँ । सर्वोच्च अदालतले ९ सय मेगावाटको अरुण ३ जलविद्युत आयोजनाको मुआब्जा विवाद सम्बन्धी मुद्दामा परमादेश जारी हुने फैसला सुनाएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले...