सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावास

नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकाताको गएको वर्ष अगष्ट महिनामा एक अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सोमबार कोलकाताको सियालदह अदालतले...